रेग्मीको विरोधमा ३४ दल सडकमा
Published by- Luitel Dinesh    |   From- Kathmandu     |     March 18, 2013    |     2299 VIEWS
 

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको अन्तरिम चुनावी परिषद्को विरोधमा नेकपा–माओवादी लगायत ३४ दलले विरोध सभाको आयोजना गरे । राजधानीको नयाँ बानेश्वर स्थित विघठित संविधानसभाको भवन अगाडि अयोजना गरिएको विरोध सभामा नेकपा–माओवादीका सचिव देव गुरुङले सम्बोधन गर्दै विदेशीको इशारामा खिलराजको नेतृत्वमा चुनावी परिषद् गठन भएको अरोप लगाए । विरोध सभालाई सम्बोधन गर्दै नेता परी थापाले शीर्ष नेताले प्रधानन्यायाधीशलाई परिषद्को अध्यक्ष बनाएर देशलाई बन्धक बनाएको अरोप लगाउँदै मुलुकलाई ट्वाइलेटबाट झिकेर नालीमा लाउँने काम गरेको व्यङग्य कसे । संघीय लिम्बुवान राज्य परिषद् सहित विभिन्न साना ३४ दलका नेताले विरोध सभालाई सम्बोधन गरे । फोटो र भिडियो : लुइटेल दिनेश

  Advertisements

 Photo Slide Show
 
Comments
 
Post your comments here
Full Name
Email Address
Website
Comment
 
 
 View Archive Events »
 
Search Event
Select Location
Enter Keyword
 
 Related Events        

Rekha Thapa Becomes Maoist

EVENT in Nepal
May 18, 2013 2861 Views

Madan Bhandari Memorial Day

EVENT in Nepal
May 17, 2013 1369 Views

Khasokhaas Newspaper in Newyork

EVENT in North America
May 17, 2013 613 Views

Karishma Manandhar Selected in Regulator Ambassador

EVENT in Nepal
May 17, 2013 2709 Views

ANA Press Meet In Kathmandu

EVENT in Nepal
May 17, 2013 938 Views

Music Video Available in Market

EVENT in Nepal
May 16, 2013 1454 Views

Fire in Thamel

EVENT in Nepal
May 16, 2013 5981 Views

Plane Crashed in Mustang

EVENT in Nepal
May 16, 2013 5280 Views

Tamu Meeting in Europe 2013

EVENT in Europe
May 14, 2013 2031 Views

Book Release "Ruwaita" in Nepal

EVENT in Nepal
May 14, 2013 1569 Views

Magars Angry with Nepalese Gov.

EVENT in Europe
May 12, 2013 615 Views

Nima Rumba Cultural Show

EVENT in Nepal
May 12, 2013 4842 Views

 View More Events »